बलिउड अभिनेता विनोद खन्ना विरामी भएर अस्पताल भर्ना भएका थिए।
खन्ना मुम्बई मा सर हेमवती रिलायन्स फाउंडेशन अस्पताल मार्च 31 मा देखि भर्ना गरिएको थियो । शरिरमा पानीको मात्रा कम भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । विनोद खन्नाको दुई विवाह भएको थियो। पहिलो पत्नी गीतांजलि संग पछि कविता संग । उनका तिन छोरा र एक छोरी छन , अक्षय खन्ना, राहुल खन्ना र साक्षी खन्ना छोरा हुन भने विश्वास खन्ना छोरी हुन ।
विनोद १९६८ मा मन का मीत बाट चलचित्रमा प्रवेश गरेका थिए । उनी धेरै