Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

प्रधानन्यायाधीश शुशिला कार्कीविरुद्ध महाअभियोग दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १७
प्रधानन्यायाधीश शुशिला  कार्कीविरुद्ध महाअभियोग दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।महाअभियोग मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन । २५९ जनाले हस्ताक्षर गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स