सडक दुर्घटनामा १४ जनाको मृत्यु , दर्जनाै घाइते
जानकारी केन्द्र
२०७४, बैशाख, २३
विषणु जोशि/भारत व्युरो
उत्तरप्रदेश को एक जिल्ला मा शुक्रवार विहान एक भीषण सडक दुर्घटनामा १४ जनाको ज्यान गएकोछ भने दर्जन भन्दा वढि घाईते भएका छन । घाईते मध्ये कतिपयको अवस्था गम्भिर रहेको छ घटना जलेश्वर कोतवाली को टूंडला रोड नजिक सरायमीन मा भएको थियो ।
मान्छे तिलक समारोह वाट फर्कने क्रम कैंटर रेलिंग तोड़ेर नालिमा खसेको थियो । घटना ड्राईभर लाई निद आएका कारण घटेको आशंका गरिएको छ । घटनाको सूचना अनुसार पुगेको पुलिस टिम ले स्थानीय को सहयोग मा घाईतें लाई जलेश्वर सीएचसी अस्पताल भर्ना गरिएको छ भने गम्भीर घाईते भएका हरुलाई आगरा मेडिकल कॉलेज मा रेफर गरिएकोछ ।
मृतकको पोस्टमार्टम का लागि पठाईएको छ सभै मृतक सकरौली वाट तिलक चढ़ाएर आगरा का लागि नगरिया पौण्ड्न गईऱहेका थिए घटना को वारेमा डीएम अमित किशोर ले यस घटना को जांच को आदेश दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

