Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

अाफ्नै मोवाइल बाट बच्न यसरी सचेत रहनु होस , नत्र ज्यानै जान सक्छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २३
अाफ्नै मोवाइल बाट बच्न यसरी सचेत रहनु होस , नत्र ज्यानै जान सक्छ

विष्णु जोशि /खवर विषेश खवर

पछिल्लो समय यता मोवाईल मानव जिवन को अभिन्न अगं वनेको छ तर पनि यसको नकरात्मक प्रयोग गरिनु काकारण जयान गुमाउने को सङ्ख्या पनि थुप्रै छ । तर यसमा हामि आफै सचेत हुन जरुरि छ । रातिको समय मा मोवाई  चार्ज मा राखि एयर फोन कान मा लगाउदा ज्यान जाने एक तथ्यांक ले जनाएको छ ।

मोवाईल ले ज्यान वचाउछ पनि लिन्छ पनि ।  यो सदुपयोग र दुरुपयोगमा भर पर्छ विषेश गरेर अहिले समाजिक सञ्जाल वाट्स्प को कारण ले गर्दा रमाईलो को नाम मा जयान को वाजि समेत लाग्ने गरेको  विशेष गरेर कतार,मलेसिया साउदि दुवै,कवेत ,ईराक,वहराईन लगायत अन्य देश हरुमा पनि यस्ता किसिम का घटना हरु घटि रहेका छन । जसको चपेटामा नेपालि कामदार हरु पर्ने जनाईएको छ । सुझाव हरु मोवाईल प्रयोग गर्दा धयान दिनु पर्ने कुरा हरु

  • मोवाईल प्रयोग गर्दा सकेसम्म कानमा एयरफोन हालेर कुरा या गित हरु नसुनौ

  • मोवाईल चार्ज मा भएका वेला नचलाऊ

  • राति सुत्दा मोवाईल आफु  अलि बाट टाढा राख्नु होस

  • मोवाईल मा भएकाभाईरस हरु रिमुभ गर्नु होस नक यसले पनि समस्या गर्न सक्छ

  • सधैसावधान रहनु होस आफ्नो भविस्य आफ्नै हात मा छ

Top Changing Nepal

युट्युब सट्स