श्रीमतीले पैसा नपठाए पछि नवराजले अर्की भित्राए
श्रीमतीले पैसा नपठाए पछि नवराजले अर्की भित्राए

करिब सात वर्ष अघि रिता ( नाम परिवर्तन ) ले राजघट्टा डूमरूवाना बारा जिल्लाका तुमबलाल दाहालका छोरा नवराज दाहाल सँग विवाह गरेकी थिइन । विवाह पश्चात पारिवारिक समस्या टार्न मलेसिया कमाउन गइन । पति नेपालमा पढने भएकाले घरको पूरै जिम्मेबारी रिताले विदेशमा गएर दुख गरि परिवारको समस्या टारिन तर अहिले आएर उनका पतिले अर्की महिला भित्राएका छन् जसको जानकारी उनकी साथीले कुराकानीको क्रममा हामीलार्इ नाम नबताउने सर्तमा बतार्इन । उनले गुनासो गरिन अब उनकी साथीले न्यायका निम्ती कता उजूरी गर्ने, हाल उनी वैदेशिक रोजगारीकै क्रममा छिन अब उनी नेपाल फर्के पछि कता जाने ।
तपाईको प्रतिक्रिया





