Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी पनि सार्वजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २९
निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी पनि सार्वजनिक बिदा

रबिन्द्र यादव / नवलपरासी ।

स्थनिय तहको निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी जिल्ला पनि सार्वजनिक बिदा हुने भएको छ । जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी उदय बहादुर रानाले जानकारी दिनु भयो ।

नवलपरासीमा प्रदेश न. चारमा मात्र निर्वाचन हुने भएपनि नवलपरासी जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी रानाले जानकारी दिनु भयो ।

सरकारले पहिलो चरणको निर्वाचन हुने देशका ३४ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

Top Changing Nepal

युट्युब सट्स