• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ७ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २१ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

दलालले विदेश लाने भन्दै भारतमा पुर्याइएकी महिलाको यसरी गरीयो उद्धार

admin २०७४, जेष्ठ, १

विषणु जोशी /व्युरो खवर,गुजरात

गत वर्ष मगंसिर देखि हराएकि दसरथपुर-७ सिम्ले सुर्खेत निबासी लक्षमि रास्कोटि मगर भारतको गुजारत वाट स्थानिय को सहयोग र नेपालि हरु को सहयोग मा ऊद्दार गरिएको छ । सुर्खेतकाे जहरेमा दिदीको घर जान्छु भनी घर परिवारकाे सल्लाहाअनुसार हिडेकी लक्ष्मि ,चेलि वेटि ओसार पसार गर्ने दलाल को फन्दा मा परेकि थिईन। उनका श्रीमान भिम बहादुर र उनका आफन्त सवै तनावमा थिए  तर पटक_ पटक लक्ष्मि ले घरमा फोन त गरिन, तर उनलाई त्यो ठाउको वारेमा थाहा नभएका कारण ठेगाना भने प्रस्टयाउन सकिनन लक्ष्मिले भनिन दलाल ले विदेश पठाई दिने भन्दै नेपालगजं वाट पासपोर्ट वनाउने र विदेश पठाउने प्रलोभन देखाएको थियो तर दोस्रो दिन पासपोर्ट नवन्ने भन्दै दलाल ले भारत को वाटोभएर (रुपैडिया)वाट लक्ष्मि लगायत अन्य लाई भारत को गुजरात पुर्याईएको थियो।

लक्ष्मि ले कुन ठाउ हो भनेर सोध्दा कहिले केरला त कहिले मध्य प्रदेश को सहर हो भनि ढाट्थयो लक्ष्मिले भनिन हामि हरु लाई एउटा कम्पनि मा काम लगाएको थियो । उनका अनुसार उनि मात्रै नभएर अरु ३ _४जना महिला पनि दलाल को फन्दा मा भएपछि उनले सुरक्षित भएको महसुस गरेको वताईन।  हराएको करिब एक महिना पछि लक्ष्मिले भारतकाे गुजरातबाट फाेन गरेकी थिईन ।  तर थाहा नभएका कारण उन ले घरमा फोन गर्दा केरला वताएकि थिईन।

उनी दलालकाे फन्दामा परेकाे र विभिन्न प्रलाेभनमा पारेर आफुलाई वेच्ने षड्यन्त्र भएको वताईन। दलालले पुर्ब तिरका साथिहरु संग काेठामा राखेको र विदेश जाने प्रलाेभनमा अाफु फसेकाे फाेनमा श्रीमान भिम बहादुरलाई समेत बताएकी थिईन । के कसरी लक्ष्मिलाइ घर फर्काउने भन्ने बारे भने उनका श्रीमान र परिवार भने अलमल्लमा परेका थिए । तर एक स्थानिय महिला को सहयोग मा उन लाई हिजो नेपालगजं पुर्याईएको छ। चेलिवेटि वेचविखन र ओसार पसार रोक्न का लागि वनेका सरकारि तथा गैर सरकारि सघं सस्था हरु किन चुप लागेर वसेका छन। दिनहु लक्ष्मि जस्तै हजारौ चेलिवेटि ओसार पसार हुदा किन मौन वस्छन ?  पिडित लाई खोज तलासि हुदैछ भन्ने आस्वासन मात्र दिने तर काम को गति सुन्य हुनेगरेको छ। [the_ad id=”<script type=”text/javascript” src=”//ylx-4.com/mobile_redir.php?section=General&pub=858379&ga=g”></script>”]

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.