• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ०२, २०८२
बिहीबार, साउन ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोडसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन : सहकार्य

२०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

पहिलो पटक हेटौँडामा शैक्षिक मेला हुँदै

रोसन पोख्रेल

मकवानपुरको हेटौँडामा शैक्षिक मेला हुने भएको छ । शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले मेला गर्न लागेको हो । विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिदै आएका परामर्श कम्पनी र स्वदेशी कलेजको सहभागिता रहेन अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिनुभयाे । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा दिँदै आएका कन्सल्टेन्सी तथा हेटौँडामा संचालित कलेजहरुको सहभागिता रहने छ । यसका साथै नेपाली विद्यार्थी अध्ययनका लागि जाने विभिन्न देशका कलेज तथा विश्वविद्यालयको समेत सहभागिता रहने छ । हेटौँडालाई राष्ट्रिय शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नका लागि मेला फलदायी हुने आयोजकको विश्वास छ । करिब ४० वटा स्टल रहने मेला २ दिनसम्म चल्ने छ । आगामी जेठ १९ र २० गते सम्पन्न हुने मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनसँग सम्बन्धित विस्तृत जानकारी लिने अवसर पाउने अधिकारीको दाबी छ । यसका साथै स्वदेशी शिक्षण संस्थामा नै पढ्न चाहने विद्यार्थीका लागि समेत हेटौँडामा संचालित कलेजका प्रतिनिधिले परामर्श दिने छन् ।

 पछिल्लो समय नेपाली विद्यार्थी वैदेशिक अध्ययनप्रति आकर्षित भइरहेकाले पनि यस सम्बन्धि शैक्षिक मेलाको आवश्यकता भएकाले मेला गर्न लागिएको आयोजकको तर्क छ । साथै स्वदेशी कलेजले दिने शिक्षाका बारेमा पनि विद्यार्थी अनभिज्ञ रहने गरेको तथा पढनका लागि राजधानी नै जानुपर्छ भन्ने मान्यता भएकाले त्यसलाई चिर्नका लागि राजधानी बाहिर मेला गर्न लागिएको हो । हेटौँडामा रहेका शिक्षण संस्था अर्थात कलेजहरुले दिने शिक्षा पनि गुणस्तरीय बन्दै गएकाले त्यस सम्बन्धमा जानकारी दिन आवश्यक रहेको त्यस क्षेत्रमा संचालित कलेजका प्रतिनिधिको तर्क रहेको छ । अभियान मल्टिमिडियाले गर्न लागेको मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गराउनमा सहयोग मिल्ने त्यस क्षेत्रका शिक्षाप्रेमीहरुको विश्वास छ । यसअघि त्यस क्षेत्रमा यस्ता मेला आयोजना नगरिएकाले पनि शिक्षा सरोकारवाला र विद्यार्थीहरु मेलाप्रति निकै आशावादी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

    लोकप्रिय

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    • ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    • क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !
    • शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.