यस्तो छ बक्सिङ्ग रियालिटी सो “च्याम अफ दि च्याम्पियन ”
जानकारी केन्द्र
२०७४, जेष्ठ, ७
काठमान्डाै,
नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसन, म्याक्स बक्सिङ्ग प्रमोसन र डान्सिङ्ग याक को अायोजनामा बक्सिङ्ग खेलको रियालिटि सो अाइतवार दशरथ रंगशालाको कबर्ड हलमा सम्पन्न भएको छ । देशका बिभिन्न भागबाट चयन भएका १२ जना बक्सिङ्ग खेलाडिलाइ सो रियालिटि सो मा सहभागि गराइएकाे थियो । “च्याम अफ दि च्याम्पियन ” नाम दिएको उत्त प्रतियोगितममा प्रथम हुनेलाइ पुरस्कार स्वरूप नगद रू २ लाख र प्रमाण पत्र दिइने म्याक्स बक्सिङ्ग प्रमोशन का कार्यकारी निर्देशक म्याक्स बस्नेतले बताएका छन ।
च्याम अफ दि च्याम्पियनमा देशका बिभिन्न भाग बाट सहभागी खेलाडिहरू लाइ समावेश गराइएको थियो ।सो रियालिटि सोमा प्रतिश्पर्धा गर्ने खेलाडिहरूमा यादव थापा अर्घखाची बाट र सुरेन्द्र बुढा मगरले दाङ्ग बाट प्रतिनिधित्व गर्दै प्रतिश्पर्दा गरेका थिए । उत्त प्रतियोगितामा अर्घखाँचिका यादव थापा बिजयी भएका थिए ।
यस्तै अाकाश सुवेदी चितवन बाट र सविन गुरूङ्गले लम्जुङ्ग बाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितमा लम्जुङ्गका सविन गुरूङ्ग विजयी भएका थिए । यस्तै गरेर मनोज डंगोल कालोपुल काठमान्डाै बाट र सरोज सेवाले अोखलढुँङ्गा बाट प्रतिनिधित्व गर्दै प्रतिश्पर्दा गरेका थिए । सो प्रतिश्पर्धामा काठमान्डाैका मनिस डंगोल विजयी भएका थिए भने गणेश थापा दोलखा र मनिस राइले भोजपुर बाट प्रतिनिधित्व गर्दै प्रतिश्पर्धामा गर्न रिङ्गमा प्रवेश गरेका थिए मनिस र गणेश बिच भएको खेलमा दोलखाका गणेश थापा बिजयी भए भने सिन्धुपाल्चोक बाट प्रतिनिधित्व गरेका अनुज भण्डारी र राैतहट बाट प्रतिनिधित्व गरेका सुरेन्द्र कार्कि बिच भएको
“च्याम अफ दि च्याम्पियन ” नामक रियालिटि सोमा राैतहटका सुरेन्द्र कार्कि विजयी भएको थिए । उत्त रियालिटि सो को चर्चित टेलिभिजन अलजजिरा टेलिभिजले म्याक्स बक्सिङ्ग प्रमोशन का सिइअो म्याक्स बस्नेत को सम्बन्धमा फिचर रिपोर्ट तयार पारेको थियो भने जनता टेलिभिजन मार्फत प्रशारण हुन गैरहृको सो रियालिटि सो निकै रोमाञ्चक थियो । अर्को प्रतियोगीता ४५ दिन भित्र हुने अायोजक पक्षले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

