• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ११ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ११ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

काठमान्डौ बासी धुलो र हिलोले हैरान, सम्बन्धीत निकाय कानमा तेल हाल्दै

admin २०७४, जेष्ठ, १२

रोशन पोखरेल

काठमाडौंका सडकमा वर्षा हुनासाथ पानी जमेर दह बन्छ । नयाँ बानेश्वरबाट केही मिनेटको दूरी तय गरे पश्चात हुने यो समस्याले स्थानीबासी हैरान बनेका छन् । पानी तथा हिलोका कारण सडक दुर्गन्धित हुँदा गन्तव्यमा पुग्न पनि पैदल यात्रीलाई सकस हुने गर्छ । त्यस्तै ढलको अस्तव्यस्तताले सडक दुर्गन्धित हुँदा स्वास्थ्यमा पनि असर पर्ने गर्छ । वर्षाको समयमा अधिकांश क्षेत्रहरूमा यस्ता समस्या नेपालमा जताततै हुने गर्छ यसलार्इ कुनै ठूलो समस्या नै मान्दैनन् कतिपय बुदीजिवीहरू ।

सवारीसाधन नै डुब्ने गरी जमेको पानीले काठमाडौंको ट्राफिक व्यवस्था पनि अस्तव्यस्त बनाइ रहेको हामी जो कोही पैदल यात्रीले देख्न सक्छौ । हाल ढलको समस्या काठमाडौं बासीका लागि नियति नै बनिसकेको छ तर उपत्यकामा ढल निर्माण तथा मर्मतका लागि काठमाडौं महानगरपालिका, सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) कानुनी रूपमा सक्रिय छन् । सडक विभाग र काठमाडौं महानगरपालिकाले ढल निर्माण तथा मर्मतका लागि वार्षिक २ करोड २० लाख रुपैयाँ खर्चंदै आएका छन् । त्यस्तै केयूकेएलले वार्षिक रूपमा आफ्ना उपभोक्ताबाट करीब ९ करोड रुपैयाँ ढल निर्माण तथा मर्मतका लागि भनेर उठाउँदै आएको छ । केयूकेएलले काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, ठिमी नगरपालिका तथा वरपरका गाविसमा खानेपानी तथा ढल व्यवस्थापनको जिम्मेवारी लिँदै आएको छ ।

घरबाट ढलको निकासा, ढलको पाइप विस्तार, सुधार तथा मर्मत जस्ता सेवा केयूकेएलले दिने गरेको छ । घरबाट ढलको निकासा गरे बापत केयूकेएलले प्रत्येक ग्राहकसँग पानीको महशुल बराबरको आधा रकम शुल्क लिने गरेको छ । यही शुल्कबाट मात्र केयूकेएलको वार्षिक आम्दानी ९ करोड रुपैयाँ हुने गर्छ तर उक्त रकम कुन शीर्षकमा कता खर्च हुन्छ भन्ने विवरण केयूकेएलसँग छैन । केयूकेएलले काठमाडौं उपत्यका भित्र पर्ने पाच ओटा नगरपालिका तथा वरपरका गाविसमा घरको ढल निकास गर्ने काम गर्छ । डिभिजन सडक कार्यालयले काठमाडौं भित्रको ३ सय ७ किलोमिटर सडकसँगै आकाशबाट झर्ने पानीको व्यवस्थापन गर्ने गर्छ । त्यस्तै काठमाडौं महानगरपालिकाले भने महानगरपालिका भित्र पर्ने ३५ ओटा वडा भित्रका सहायक सडकका ढल व्यवस्थापन गर्दै आएको छ ।

सम्पूर्ण निकायको जिम्मेवारी तोकिएको भए पनि आपसी समन्वय हुन नसक्दा ढल समस्याको सम्बोधन हुन नसकेको सम्बन्धित अधिकारीहरूको भनाइ छ । डिभिजन सडक कार्यालयले काठमाडौं भित्र पर्ने ३ सय ७ किलोमिटरको सडकका साथमा साइड ड्रेन (सडक छेउमा निर्माण गरिएको पानी जाने मार्ग) निर्माण, मर्मत तथा सुधारको काम गर्दै आएको छ । त्यस्तै आकाशबाट झरेको पानी व्यवस्थापनका लागि सडकको छेउमा ड्रेन निर्माण गरी सङ्कलन भएको पानीलाई केयूकेएलले निर्माण गरेको ढलको पाइपमा लगेर मिसाइन्छ । यदि ढलको पाइप सानो छ भने अर्को नयाँ पाइप बिछ्याउने काम पनि सडक विभागको नै हो ।roshan roshan3

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.