Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

काठमाडौं मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १४
काठमाडौं मेयरमा  एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनी करिव २१ हजार मतअन्तरले विजयी भएका हुन् । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन अधिकृतको कार्यलयले शाक्य विजयी भइसकेको र केहीबेरमा औपचारीक घोषण हुने बताएको छ।  निर्वाचन अधिकृतको कार्यालयले विजेता  शाक्यलाई  बिहान ६ बजेका लागि बोलाएको तर ढिलो पुगेकाले घोषणा रोकिएको छ ।

Top Changing Nepal

युट्युब सट्स