गायक नविन के भट्टराइको नयाँ गीत सार्वजनिक, हेर्नुहोस भिडियो सहित
जानकारी केन्द्र
२०७४, जेष्ठ, १४
काठमान्डाैं
चर्चित पप गायक नविन के भट्टराइले अाफ्नो नयाँ एल्वम ‘श्लोक’ मा रहेको ‘तिमिलाइ भन्छु ‘ बोलको गितको भिडियो अाफ्नै युट्युव च्यानल ” Nabink Bhattarai ” मार्फत सार्वजनिक गरेका छन । उक्त म्युजिक भिडियोलाई अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताइएको छ ।
म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन भने गीतको शब्द र संगीत गायक स्वयंकै रहेको छ । संगीत संयोजन मोहित मुनालले गरेका हुन् । म्युजिक भिडियोलाइ नेपालमा ज्ञानेन्द्र शर्माले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन । स्टेरियो रेकर्डले बजारमा ल्याएको सो म्युजिक भिडियो निकै नै चर्चित हुने अनुमान गरिएको छ ।
यस गितमा वेदनाको अावास र मायाको मिठास दुवै पाइने गायक नविन के भट्टराइ बताउछन । २०७२ साल माघ १४ गते जानकारी केन्द्र मार्फत नै गायक नविन के भट्टराइले स्लोक नामक नयाँ एल्बम सार्वजनिक गरेका थिए ।
यस्तो छ गायक नविन के भट्टराइ द्वारा सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो
‘तिमिलाइ भन्छु ‘
[su_youtube url=”https://youtu.be/n–Qv9IaAno?t=137″ width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

