गुगलमा यसरि फहराउदै नेपालको राष्ट्रिय झण्डा
जानकारी केन्द्र
२०७४, जेष्ठ, १५
गणतन्त्र दिवसको अवसरमा आफ्नो होमपेजमा नेपालप्रति सम्मान व्यक्त गर्दै अाफ्नो लाेगाेमा नेपालको झण्डा फहराउदै गरेको अाकर्षक भिडियो राखेको छ । यस अघि पनि गुगलले गणतन्त्र दिवसको अवसरमा अाफ्नो लोगो परिवर्तन गर्दै अाएको थियो । गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ । नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

