• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन ०५, २०८२
आइतबार, साउन ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ७. सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

  • ८. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम

रामग्राम महिला जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज परासीको पृथ्वीचन्द्र अस्पतालमा एक कार्यक्रम गरी रक्तदान गरेको थियो । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ गरीएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । नवलपरासीमा रहेको रेडक्रस लाई रक्तहरुको कमि नहोस भन्ने मुल उद्देश्यका साथ यो कार्यक्रम गरीएको थियो ।

त्यस्तै रामग्र जेसिज वर्ष २०१७ की अध्यक्ष रिङ्गला यादवले जेसिजको १५ गते देखि २१ गते सम्मको ७ दिने कार्यक्रम सार्वजनिक गर्नु भएको छ । १५ गते पहिलो दिन रक्तदान थियो भन्ने १६,१७,१८,१९,२०,२१ क्रमसः पृथ्वी चन्द्र अस्पतालमा वीरामी लाई फलफुल वितरण, ट्राफिक जनचेतना, स्तुप चिनाउने तथा बाटो चिन्ह होडिङ्गवोर्ड बालगोविन्द पेट्रोलपम्पमा, जेसिसको स्वागत बोर्ड स्वाठि सिमेन्ट करखाना नजिक, वृद्धाश्रममा पंख्खा वितरण र बुद्ध ज्योति अमवाको विद्यालयम अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गर्ने जेसिस अध्यक्ष यादवले बताईन ।

रामग्राम महिला जेसिज वर्ष २०१७ की अध्यक्ष रिङ्गला यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख आथिति पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रीरवास्तव,मुल संयोजक माया अग्रहरी, जेसिज पुरुषोतम ढकाल, उपभोक्ताहकहित संरक्षण मंचका अध्यक्ष रामजि ज्ञवाली, लगायतले मन्तव्य दिनु भएको थियो भने प्रमुख अथितिलाई मायाको चिनो प्रदान गरीएको थियो ।jankari kendra

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

    लोकप्रिय

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

    विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

    एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    • विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज
    • एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध
    • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.