कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने
जानकारी केन्द्र
२०७४, जेष्ठ, १८
विष्णु जोशि_कैलाली
नयाँ बजेट व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ मा कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने भएका छन् । केन्द्र सरकारले वित्तीय आयोग नरहेको अवस्थामा एक पटकका लागि जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफलका आधारमा वित्तीय समानीकरण र सशर्त अनुदान गरी दुई शीर्षकमा अनुदान दिने भएको हो ।
यसरी आउने केन्द्र वाट कैलालीमा ५ अर्ब २४ करोड ५० लाख पुग्नेछ । सरकारले पछिल्लो पटक थप गरेको मोहना गाउँपालिकाका लागि भने अनुदान छुट्टयाएको छैन । आगामी वर्ष यस्तो अनुदान संविधान अनुसार गठन हुने केन्द्रीय वित्तीय आयोगले गर्ने व्यवस्था अनुसार हुनेछ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

