प्रधानमन्त्री निर्वाचन जेठ २१ गते
जानकारी केन्द्र
२०७४, जेष्ठ, १९
काठमाडौं, १९ जेठ ।
प्रधानमन्त्रीको निर्वाचन आगामी जेठ २१ गते हुने भएको छ। शुक्रबार संसद सचिवालयले नयाँ प्रधानमन्त्री छनोटका लागि जेठ २१ गते ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समय तोकिएको हो ।
कार्यतालिका अनुसार जेठ २० गते शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारीको सूची प्रकाशन पनि सोही दिन साँझ साढे चार बजे हुने जनाइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

