• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • ६ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • ६ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • ७ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • ११ घण्टा 

आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
  • ११ घण्टा 

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

  • २. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

  • ५. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ८. रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

भारतिय सैनिक द्वारा ५ पाकिस्तानी सैनिक मारिए

admin २०७४, जेष्ठ, १९

विष्णु जोशि अनतराषट्रिय व्युरो/

भारतीय सेना ले आज पाकिस्तान द्वारा सीजफायर उल्लंघन गरेको भन्दै जवरजस्त जवाब दिदै ५ पाकिस्तानी सैनिक लाई मारेको छ। भारतीय सेना द्वारा गरिएको जवाबी फायरिंग मा ६पाकिस्तानी सैनिक घाईते समेत भएका छन। भारतिय सञचार माध्यम का अनुसार भारतीय सेना ले कश्मीर काबिंबर र बट्टल सेक्टर मा पाकिस्तान का २चौकि पनि नष्ट गरेको छ । भारतीय सेना द्वारा गरिएको विषय लाई लिएर कार्रवाई वाट तिलमिलाए पछि पाकिस्तान लेे इस्लामाबाद स्थित भारतीय उच्चायुक्त सुचना गराएर कार्वाहि रोक्न समेत माग गरेका छन ।  प्राप्त जानकारी अनुसार, पाकिस्तानी सेना ले विहिवार विहान बिना निहु खोजि गोला वारि गरेपछि घटना चर्किदै गएको हो । ऊक्त समय मा पाक शैनिक नौशेरा र कृष्णाघाटी मा भारी वम हरु विसफोट गराएका थिए ।त्यसै कारण भारतीय सैनिक ले पनि वेकरार जवाब दिएको वताएको छ । यो भन्दा पहिले आज (विहिवार) विहान जम्मू कश्मीर को बारामूला जिल्ला को सोपोर इलाका मा सुरक्षा वल द्वारा मुठभेड़ मा गएका २आतंकवादी हिज्बुल मुजाहिदीन का सदस्य थीए । र एक पुलिस दल सित भएको हमला मा उनको हात रहेको जनाईएको छ । जम्मू कश्मीर मा पुलिस महानिदेशक एस पी वैद ले यहां संवाददाता हरु लाई भन्नु भयो ‘सोपोर शहर मा एक पुलिस तैनाती बल लई  वुधवार (31मै ) मा भएको एक ग्रेनेड हमला मा चार पुलिसकर्मी घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

ताजा

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

TikTok has releases 2025 Community Guidelines Enforcement Report

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.