• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, कार्तिक २८, २०८२
बिहीबार, कार्तिक २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह

सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

सारथी स्कुटरको नयाँ शाखा सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन सकिने

सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ७. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ९. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • १०. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न

अभियान मल्टीडियाको आयोजनामा शैक्षिक मेला सम्पन्न अभियान मल्टिमिडियाको आयोजनामा हेटौँडामा सम्पन्न शैक्षक मेलाको करिब ५ हजार विद्यार्थीले अवलोकन गरेका छन् । दुईदिन सम्म चलेको मेलाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत गरेका थिए । जेठ १९ र २० गते सम्पन्न मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाले बताएका छन् ।

उद्घाटनका क्रममा हेटौँडा उपमहानगरपालिकालाई शैक्षिक हब बनाउने प्रयासमा आफुहरु रहेको बताएका मेयर महतले आगमी दिनमा पनि यस्तो मेलालाई निरन्तरता दिन आवश्यक रहेको औँल्याएका छन् । शैक्षिक परामर्श केन्द्रहरुले विद्यार्थीहरुलाई विदेशको मात्र नभई नेपालको समेत शिक्षाको विषयमा जानकारी प्रदान गर्न सके स्वदेशी शिक्षाको महत्व बढ्ने महतको तर्क थियो । मेला आयोजना गरेको अभियान मल्टिमिडियालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक मेलाको आयोजना गर्नुपर्ने र त्यसका लागि आफु सहयोग गर्न तयार रहेको अभियानका अध्यक्ष मिन अधिकारीले बताए ।

मेलामा सहभागि हुन हेटौँडा पुगेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय सचिव देविदाश भट्टराईले आफुहरुले नेपाली शिक्षाको पनि प्रचार गरेको बताए । उनले परामर्शले मात्र नेपाली शिक्षाको महत्व नबढ्ने भएकाले शैक्षिक गुणस्तर बढडाउन र पढेपछिको अवसर सृजना गर्नमा राज्यले ठोस कदम चाल्न आवश्यक रहेको बताए । अभियान मल्टिमीडियाका अध्यक्ष मिन अधिकारीका अनुसार शैक्षिक मेलाका सम्बन्धमा हेटौडा क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी, अभिभावक लगायतले खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता मेला आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।

अभियान मल्टिमिडियाले पहिलो पटक गरेको शैक्षिक मेलाको स्थलको रुपमा मकवानपुरको हेटौँडा सहरलाई छानेकोमा पनि सबैले आभार व्यक्त गरेका थिए । पछिल्लो समय हेटौडाले राष्ट्रिय रुपमा शैक्षिक गन्तव्य बन्ने सम्भावना देखाउँदै गएकाले त्यसका लागि पृष्ठपोषण होस् भन्ने मनसायले हेटौँडामा मेला गरिएको आयोजक मिन अधिकारीले बताएकाा छन् । अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्न लागेको मकवानपुर जिल्लाको हेटौँडा शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको सहर हो । यस क्षेत्रमा स्वदेशी अर्थात नेपालकै निजी लगानीकर्ताले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेका छन् । मेलामा हेटौडामा संचालित कलेजहरु तथा हेटौडा र काठमाण्डौका कन्सल्टेन्सी गरी गरी करिब ५० वटा शिक्षण संस्थाको सहभागिता रहेको थियो ।roshan pokharel roshan

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
    • टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    • आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    • पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.