• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ८ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २२ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २४ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै एपी गोयल शिमला युनिभर्सिटी

admin २०७४, जेष्ठ, २१

जेठ–१५, काठमाडौँ ।

उच्च शिक्षा अध्ययन गर्न भारत जान चाहने नेपाली विद्यार्थीका लागि एपी गोयल शिमला युनिभर्सिटी आकर्षणको केन्द्र बनेको छ । पछिल्लो वर्षहरूमा उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीहरूको रोजाईमा भारतको शिमला स्थित एपी गोयल सिमला युनिभर्सिटी परेको छ । दुई वर्ष यता दर्जनौ नेपाली विद्यार्थीहरू एपी गोयल शिमला युनिभर्सिटीमा उच्च शिक्षा हासिल गर्न गएका छन् ।

एपी गोयल शिमला युनिभर्सिटीका लागि नेपालको आधिकारिक परामर्श संस्था क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले पछिल्लो वर्षहरूमा अभिभावक र विद्यार्थीहरू Abroad Study प्रति सजग भएको र उच्चस्तरीय शिक्षाका लागि भारत जान थालेको बताए । विगत सात वर्षदेखि Abroad Study मा जाने विद्यार्थीलाई परामर्श गर्दै आएका सिंखडाले नेपाली विद्यार्थीको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले भारत सहज देश भएको बताए ।

‘भिजा नचाहिने, आर्थिक ब्ययभार कम पर्ने, भाषा तथा वातावरणीय अनुकुलताले पनि नेपाली विद्यार्थीहरूलाई भारतका कलेज त्यसमा पनि शिमला स्थित एपी गोयल शिमला युनिभर्सिटी राम्रो गन्तब्य बनेको छ ।’ उले भने । एपी गोयल शिमला युनिभर्सिटी भारतकै उत्कृष्ट युनिभर्सिटीका रूपमा स्थापित भएपछि क्याम्ब्रिजमा आउने अधिकांश विद्यार्थीहरू पहिला एपी गोयलकै विषयमा जानकारी लिने गर्दछन् । युरोप, अमेरिका, अस्ट्रेलिया जानका लागि अङ्ग्रेजी राम्रो हुनुपर्ने, भिजा लाग्नुपर्ने तथा खर्च पनि धेरै लाग्ने भएकोले कम खर्च र सहज रूपमा उच्च शिक्षा लिन भारत नै राम्रो लाग्यो ।’ भर्खरै कक्षा १२ को परीक्षा दिएर क्याम्ब्रिजमा परामर्श लिन आएकी जोरपाटीकी मन्जु आचार्यले भनिन् ।

भारतको बेङ्लोर, शिमला र चंडीगढ़का केही विश्वविद्यालयहरु नेपाली विद्यार्थीका लागि पहिलो रोजाई बनेका छन् । खासगरी प्राविधिक विषय अध्ययन गर्नका लागि यी क्षेत्रका कलेजहरु उपर्युक्त हुन्छन् । क्याम्ब्रिजले भारतका तीस बढी युनिभर्सिटी तथा कलेजका लागि परामर्श गर्दै आएको छ । नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति एपी गोयल शिमला युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ। क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडाले नेपाली विद्यार्थीका लागि सर्वसुलभ रूपमा उच्च शिक्षा हासिल गर्ने अवसर दिनका लागि युनिभर्सिटीले ब्याचलर तहमा ५० प्रतिशत छात्रवृत्ति घोषणा गरेको बताए । ‘यस वर्षका लागि युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ब्याचलर तहमा ५० प्रतिशत छात्रवृत्ति दिएको छ ।’ उनले भने । युनिभर्सिटीमा अध्यापन हुने ब्याचलर तहको चार वर्षे होटेल मेनेजमेण्ट विषयमा अध्ययन गर्ने विद्यार्थीलाई दुई वर्ष अध्ययन गरेपछि बाँकी दुई वर्षको कोर्षका लागि अस्ट्रेलिया गएर अध्ययन गर्न पाउने सुविधा समेत युनिभर्सिटीले उपलब्ध गराएको छ । यसका लागी युनिभर्सिटीले अस्ट्रेलियाको विश्व प्रसिद्ध कलेज आइसिएचएमसँग सम्झौता नै गरेको छ ।

एपी गोयल शिमला युनिभर्सिटीमा होटेल मेनेजमेण्टमा ब्याचलर गर्ने विद्यार्थीले दुई वर्ष पछि अस्ट्रेलियाको आइसिएचइममा गएर अध्ययन गर्न पाउने सुविधा छ । यसले विद्यार्थीको करियर निर्माणमा ठुलो टेवा पुग्दछ ।’ क्याम्ब्रिजका संस्थापक सिंखडाले बताए । आइसिएचएम कलेज विश्वविख्यात चाल्र्स डार्विन विश्वविद्यालय सँग सम्बन्धन रहेको कलेज हो । एपी गोयल शिमला युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकहरूले आइसिएचएमका विद्यार्थी, शिक्षकसँग विभिन्न अनुसन्धान, रिसर्च तथा सोधपत्रहरु आदान प्रदान समेत गर्न सक्नेछन् । एपी गोयल शिमला युनिभर्सिटीमा बिटेक इन कलाउड टेक्नोलोजी एण्ड इन्फर्मेशन सेक्यूरेटी सिस्टम पढाई हुने बिषयमा युनिभर्सिटीले आइबिएम कम्पनीसँग सहकार्य गरेर आइबिएमका आधिकारिक विज्ञहरुबाट कोर्ष अध्यापन गराउने गरेको छ । भने, कलेजले विभिन्न समयमा रोजगार मेला गराएर राम्रा कम्पनीहरुमा रोजगारीका लागि पहल गर्ने गरेको छ । कलेजमा बहुराष्ट्रिय कम्पनीहरू गुगल, याहुु, डेल, विरला, टोयटा, टाटा जस्ताले विद्यार्थी छनौट गरेर रोजगारीका लागि लाने गरेका छन् । ‘एपी गोयल शिमला युनिभर्सिटीमा अध्ययन गर्ने विद्याथीलाई रोजगारीका प्रशस्त अवसर हुन्छ ।’ एपी गोयल शिमला युनिभर्सिटीका प्रतिनिधि सिंखडाले बताए । एपी गोयल शिमला युनिभर्सिटीमा विश्वका २२ ओटा देशहरुबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् भने, नेपालबाट हरेक वर्ष दर्जनौ विद्यार्थी जाने गरेका छन् ।

विशेष गरी नेपालका विद्यार्थीहरुका लागि भारतको शिमला सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय हिसाबले पनि उत्तम रहेको छ । शिमलाको हावापानी र जिवनशैली नेपाली जीवनशैलीसँग मिल्दो जुल्दो भएकोले उच्च शिक्षा हासिल गर्न भारत जाने विद्यार्थीलाई शिमला अत्यन्त राम्रो ठाउँ रहेको सिंखडाको दाबी छ । एपी गोयल शिमला युनिभर्सिटीमा इन्जिनियरिङ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेण्ट, होटेल मेनेजमेण्ट, फेशन डिजाइन, एग्रिकल्चर, ल जस्ता विषयहरू अध्यापन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.