नवलपरासीको भारतीय पश्चिमी नहरमा बेपत्ता बालक मृत अवस्थामा फेला ।
जानकारी केन्द्र
२०७४, जेष्ठ, २२
रबिन्द्र यादव/ जेठ २२ नवलपरासी ।
नवलपरासी को सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको साईफन निर भारतीय पश्चिमी नहरबाट हिजो देखि बेपत्ता बालक अाज बिहान मृत अवस्थामा फेला परेका छन ।
प्रहरीले दिएको जानकारी अनुसार खोजतलास गर्दा अाज बिहान अाठ बजे मृत अवस्थामा फेला परेको हो शबलाई अावश्यक प्रक्रिया पूरा गरेर परिवारजन लाई बुझाइएको छ ।
सुस्ता गाउँपालिकाको वार्ड न २ साविक कुडिया गा बि स वार्ड नं ८ भगवती हजामको छोरो अन्दाजी बर्ष १६ को कमलेश हजामको हिजो भारतीय पश्चिमी नहर मा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएदेखि नै भारतीय पश्चिमी नहरको पानी घटाएर शव को खोजी कार्य भैररहेको थियो ।
[su_video url=”https://video.fktm3-1.fna.fbcdn.net/v/t42.3356-2/18942031_781021295389663_7228495654987759616_n.mp4/video-1496668595.mp4?vabr=805072&oh=8baa0b81cc6b2e702f01515c16d0398b&oe=5936EA3B&dl=1″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

