भारतमा घाइते भएका यि नेपालीको उपचार खर्च नहुदा यो अवश्था , यसरी सहयोग गर्न सकिन्छ
जानकारी केन्द्र
२०७४, असार, २
विष्णु जोशी
भारत को कर्नाटक को हल्सुर सहर मा होटल को चार तला माथि वाट खस्दा एक जना गमभिर घाईते भएका छन । बैतडी जिल्ला दोगाडा केदार गाउँ पालिका श्रीकोट बस्ने बर्ष २४का किशन जोशी कामको सिलसिलामा होटल को छत मा गएका वेला चिप्लेर लडे पछी गम्भीर घाईते भएका छन । घाईते लाई एस आर आई ,सिभी रमन जेनरल अस्पताल ईन्द्रानगर मा ऊपचार भैरहैको छ ।
घाईते जोशी अझै पनि अचेत अबस्थामा छ्न।आर्थिक अवस्था ज्यादै नाजुक छ ।सहोदर दाइ भाइ कोहि छैनन।वेगंलुर मा डाक्टरको भनाइ अनुसार उनको मेरुदण्डको हड्डि पुरै काम नलाग्ने भएको छ। पैसा धेरै लाग्ने भए पछी उनी मृत्यु सङ्ग लडिरहेका छन । यो दु:खद घडीमा हजुर हरुको सानो सहयोगले उनी मृत्यु लाई जित्न सफल हुनेछ्न अर्थात् उनको स्वास्थ्यमा सुधार आउन सक्छ ।
प्रबासमा भएका प्रबासी नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले काम गर्दै आएका विभिन्न दल पार्टी प्रतिनिधि ,विभिन्न संघ सस्था,समाजका पदाधिकारी ज्यु हरु तथा ब्यक्तिगत तर्फबाट भएनी आफ्नो इच्छा अनुसार सहयोग गरि उनलाइ ठुलो गुन लगाइ दिन हुन समेत उनका आफन्त भतिज पुस्कर राज जोशी ले जानकारि दीनु का साथै सहयोग को लागी हार्दिक अनुरोध गरेका छन निज किशन जोशिका भतिज पुष्कर राज जोशि ph;9880370771

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै


