• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • ७ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • ८ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • ९ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • ११ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १२ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
  • १३ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • २. रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

  • ३. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ४. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ५. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ६. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ७. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ८. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ९. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुने

राजपा द्वारा रौतहटको निर्वाचन कार्यालय घेराउ दर्जनौ कार्यकर्ता पक्राउ

admin २०७४, असार, ४

अखिलेश कुमार यादव । जेष्ठ १६ गते रौतहट ।

रौतहट जिल्लाको सदरमुकाम गौरको निर्वाचन कार्यालय लाई राजपा द्वारा मंगलवार घेराउ गरिएको थिए । भरकर ६ दल मिलेर बनेको राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको छन । बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा मंगलवार रौतहटको सदरमुकाम गौरमा रहेको निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो । बिना संशोधन चुनाव गराएमा हामी चुनाव हुन दिदैनौ र बहिष्कार पनि गर्छौ राजपाले बारम्बार चेतावनी दिदै आइरहेको छ ।

rajapa 2

मधेसीहरुको मांग पुरा गर पहिला सविधान संशोधन गर त्यसपछि चुनाव गराउनको मांग गर्दै आइरहेको राजपाले सदरमुकाम गौरको निर्वाचन कार्यालय लाई मंगलवार अधिक संख्यमा मधेशी जानताहरुले निर्वाचन कार्यालयलाई घेराउ गरेको थियो । निर्वाचान कार्यालय घेराउ कार्यक्रम आगादिनै सार्वजनिक गरेकोले रौतहट जिल्ला प्रसाशन कार्यालयको निर्देशनमा मंगलावर बिहान देखि रौतहटको सदरमुकाम गौरमा लामो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

निर्वाचन कार्यालय घेराउ गर्दा खेरि प्रहरी र जनताहरु बीच केहि तनाव उत्पन्न भएको थियो । उक्त निर्वाचन कार्यालय घेराउ कार्यक्रममा राजपाका बाबुलाल साह , अजय गुप्ता , रामप्रवेश दास , अनिल सिंह लगाएत सय्क्दो कार्यकर्ताहरुको उपस्तिथिमा निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो निर्वाचान कार्यालय घेराउ गर्ने समय प्रहरी संग सामान्य झडप हुँदा नेता तथा कार्यकर्ता हरूलाई जबर्जस्ती बल प्रयोग गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। पक्राउ पर्नेहरुमा महासचिव अजय गुप्ता, मण्डलिय अध्यक्ष रामप्रवेश दास, मनोज गिरी, शेख जमसैद सहित दर्जनौं कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छन्। प्रहरीले पक्राउ गरेको कार्यकर्ताहरुलाई रिहाइ गर्नको लागि जिल्ला प्रहरी कार्यालय आगाडी नाराजबाजी जारि राखेको छ ।rajapa

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

ताजा

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.