नयां शक्तीबाट अध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश , बिज्ञप्ती सहित
जानकारी केन्द्र
२०७४, असार, ७
रबिन्द्र यादव
नवलपरासी , ७ साउन ।
नवलपरासीको पाल्हीनन्दन गाउंपालिका वडा न. ६ बाट वडाका उम्मेदवार चन्द्रमणी चौधरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नयां शक्तिबाट पाल्हीनन्दन गाउंपालिका वडा न. ६ बाट वडा अध्यक्षको उम्मेदवार बनेका चौधरी कांग्रेसमा प्रवेश गरेका हुन् । चौधरीले नयां शक्ती पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका छन् ।
चौधरी देशमा संबिधान निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पार्टी कांग्रेस भएकाले जनाउदै स्थानिय तहको निर्वाचनमा पाल्ही नन्दन गाउंपालिकामा नेपाली कांग्रेस अध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार सहानी सहितको सबै टिमलाई आफुले सहयोग गर्ने र अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् । चौधरीले जारी गरेको बिज्ञप्ती यस प्रकार छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

