कुन जिल्लाका क–कसले पाए ट्याक्सीको नम्बर प्लेट ?(नामावली सहित)
जानकारी केन्द्र
२०७४, असार, ८
काठमाडौं, असार ८—सरकारले १४ जिल्लाका भूकम्पपीडित परिवारलाई ट्याक्सी नम्बर वितरण सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयले हिजोदेखि चिठ्ठा ९गोलाप्रथा० गरी ट्याक्सी वितरण गरेको हो ।
ललितपुरको च्यासल फुटबल मैदानमा बुधबार पहिलो चरणमा विभागले काभ्रे, नुवाकोट र रामेछापका भूकम्पपीडितलाई गोलाप्रथाका आधारमा नम्बर वितरणको हो ।विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।
विभागले बिहीबार दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथाद्वार वितरण गर्दैछ । विभागले शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई वितरण गरिनेछ ।
भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सीका लागि सरकारले नै सहुलियत दरमा कर्जाको समेत व्यवस्था गरेको छ । तर भूकम्पपीडितले पाउने नयाँ ट्याक्सी भने काठमाडौं महानगरपालिका क्षेत्रमा चलाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाले थप नयाँ ट्याक्सी चलाउन नदिने निर्णय गरेको हो ।
काभ्रे जिल्लाबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली
रामेछापबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली
नुवाकोटबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली
साभार http://www.recentnepal.com बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

