सिमा प्रति प्रवाशी नेपालीको यस्तो अाक्रोश
जानकारी केन्द्र
२०७४, असार, १२
विष्णु जोशि _व्युरो खवर
नेपालि मुलुक कि एउटि महिला ले पुर्वोत्तर सैन्य मेघालय स्थित सहर मा स्थायी वसोवास गर्ने सिमा सुवेधी( ष्रेष्ठ ) ले समाजिक सजाल फेसवुक वाट नेपलि हरु प्रति दुर्वयवहार रअपमानजनक शव्द हरु प्रयोग गरि गालि गलौच गरे पछी प्रवासि नेपाली हरु आक्रोसित भएका छन । प्रवासी नेपालि हरु लाई नाना थरि किसिम का कुरा लागाउदै नेपलि हरुको चरित्र माथि खुकुरि रोप्ने प्रयास गरिएको छ । यति मात्रै नभएर दार्जलिगं मा चलिरहेको लडाई को विषय मा नेपालि हरु लाई कुनै किसिम को हस्तछेप नगर्न समेत पोष्ट गरिएको छ ।
आफु नेपालि भएपनि भारत को नुनको सोझो गरिएको सिमाले समाजिक सजांल ले पुष्टि गरेको छ । यसै विषय लाई लिएर अन्तराषट्रिय सुपसेवा समाज ले यि पोष्ट हरुको पछि नलागेर दैनिक कृयाकलाप मा व्यस्त रहन सवैमा अनुरोध समेत गरेको छ । भारत को गुजरात मा कार्यरत नेपालि लोकेन्द्र खत्रि भन्छन ,,वास्तविक हाम्रो ईतिहास भन्ने हो भने बहादुर शाह को पाला मा नेपाल को पुर्ब सिमाना टिस्टा अनि पश्चिम् को किल्ला काङ्गडा हो । हामी ले पढे अनुसार को कुरो तर सिमा सुवेधी नाम को महिलाले ले दिए को लाइभ सारै नराम्रो किसिमले गरिएको छ । जस्मा नेपाली लाई घोचेर बोलीएको छ । त्यो उहाको दिमाग अनि बुद्धि ले दिए अनुसार गर्ने हो । तर उहाँको अभिव्यक्ति गर्ने शैली मिलेन ।
जस को बुद्धि र बिबेक ले जहाँ सम्म बोल्छ उस्ले सुख र दुख को अनुभूति गर्छ तर यो चिज सिमा सुवेधि मा लागु भएन नेपालिको रगत मा भारत को नुन भएको पुष्टि हुन्छ,, भारत को चेननई मा कार्यरत नेपालि सुप सेवा समाज का दिपक मल्ल भन्छन ,हामी लाई दुख त लागेको छ। तर एउटा अबुझ नारिले गर्दा सबै नेपाली भाषिमा फुट पर्छ। भारतमा रहने नेपाली हरूको सोचाई जस्तो भएपनी उनि हरू हाम्रै दाजुभाई हरू हुन। उनको सोच मा जे आए पनि रगतको नाता तोड्न सक्दैनन। यस विषय मा सकरात्मक र नकरात्मक धारणा हरु आए पनि कति पय को आक्रोस भने मेटिएको छैन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

