हुम्लाको सर्केगाड गाउँपालिकामा माओबादी केन्द्रका कृष्ण रोकाया निर्वाचित
हुम्ला,
हुम्ला जिल्लाको सर्केगाड गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा माओबादी केन्द्रका कृष्ण रोकाया १९२० मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा एमाले जोशी धामी १८४५ मत सहित निर्वाचित भएका छन । कुल जनसंख्या ९८६८ भएको सर्केगाड मा कुल मतदाता ५०११ रहेका छन भने ८ वटा वडा रहेका छन ।