हुम्लाको चंखेली गाउँपालिकामा माओबादी केन्द्रका धनमल चौलागाईँ निर्वाचित
admin
२०७४, असार, १९
हुम्ला,
हुम्ला जिल्लाको चंखेली गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा माओबादी केन्द्रका वाग्दल मल्ल १२२४ मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा एमालेकी विमला शाही १०३५ मत सहित निर्वाचित भएकी छन । कुल जनसंख्या ५५१७ भएको चंखेली मा कुल मतदाता २६८४ रहेका छन भने ६ वटा वडा रहेका छन ।