Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाली काँग्रेसका कर्ण रावल निर्वाचित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १९
हुम्लाको खार्पुनाथ  गाउँपालिकामा नेपाली काँग्रेसका कर्ण रावल निर्वाचित

हुम्ला,

हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमानेपाली काँग्रेसका कर्ण रावल ११२० मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै सिन्धु हमाल शाही १०१८ मत सहित निर्वाचित भएकी छन । कुल जनसंख्या ६०११ भएको खार्पुनाथमा कुल मतदाता २९११ रहेका छन भने ५ वटा वडा रहेका छन ।

Top Changing Nepal

युट्युब सट्स