Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

गायक टकंप्रशाद जोशि र गायिका पार्वति तिमल्सिनाको बिबाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, २२
गायक टकंप्रशाद जोशि र गायिका पार्वति तिमल्सिनाको बिबाह

विष्णु जोशि 

धनगढी नव गायक तथा शव्द रचना कार टकंप्रशाद जोशि र सुमुधुर स्वर कि धनि पार्वति तिमल्सिना सगं यसै महिना वैवाहिक जिवन मा वाधिनु भएको छ । सुदुर पश्चिम को पहाडी वझागं जिल्ला को वुगंल नगरपालिका मा जन्मनु भएका जोशि विगत ३वर्ष देखी गायन क्षेत्र मा लाग्नु भएको हो ।  जोशी ले अहिले सम्म थुप्रै गित हरु वजारमा ल्याई सक्नु भएको छ र विवाह पछी पनी गायन क्षेत्र  लाई निरन्तरता जोशिको भनाई छ

Top Changing Nepal

युट्युब सट्स