गायक गोबिन्द अधिकारीको नया तीज गीत ” माया लाई के दिउ खै चिनो ” बजारमा (भिडियो सहित)
जानकारी केन्द्र
२०७४, श्रावण, १८
रविन्द्र , काठमान्डाैं
प्रतिभाका प्रतिमुर्ति गायक गोबिन्द अधिकारीको नया गीत अहिले बजारमा अाए संगै अधिकारी चर्चित हुनु भएको छ ।
मायालाइ के दिउ खै चिनो… भन्ने तीज गीत बाट चर्चा मा आउनु भएको गोविन्द अधिकारीले अहिले सम्म एक दर्जन भन्दा बढी गीत संगीतमा सम्मान म्युजिक प्रा ली बाट गीत संगीतको यात्रा अगाडि बढाउदै जानू भएको छ । वहाले हाल सम्म कुरै नगर, हासो रङ्ग , झाउरे , सालै जो, पन्चैबाजा लगन गाठो, लगायत एक दर्जन भन्दा बढी गीत हरुमा अाफ्नो सुमधुर स्वर र शब्द संगीत दिइ सक्नु भएको छ ।
अधिकारी भन्नु हुन्छ यस्तै स्रोता र दर्शकको साथ, सहयोग र माया पाए अगामी दिनमा पनि स्रोता र दर्शकका लागि समधुर गीत संगित पस्कने बताउनु भएको छ । वहाले सम्पुर्ण गीत हरु सम्मान म्युजिक प्रा लि मार्फत बजारमा अाएको बताउनु हुन्छ । पछिल्लो समयमा सम्मान म्युजिक मार्फत एक पछि अर्को गर्दै गीत हरु बजारमा ल्याउनु हुने गायक गोबिन्द अहिले एकदमै चर्चामा अाउनु भएको छ ।
हिन्दु महिला हरुको महान चाड हरितालिका तीज नजिकदै जादा लोक गायक अधिकारीको आफ्नै लय शब्दमा तीज कोसेली साथमा भिडियो पनि स्रोता र दर्शक माझ ल्याउनु भएको छ, युटुब मा गएर भिडियो हेरेर सर सुझाव दिन अनुरोध समेत गर्नु भएको छ ।
[su_youtube url=”https://youtu.be/tLkDu8s5tV8″ width=”920″ height=”940″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

