• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा

७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण

त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

त्रिवेणी धाम एक महत्व अनेक

रबिन्द्र यादव परासी, १८ श्रावण ।

नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ । त्रिवेणी धाममा नेपालको महत्वपुर्ण धार्मिक स्थल मध्ये एक हो । यस धाममा स्नान गरेपछि सबै पाप धुल्ने यसको मुल्यमान्यता रही आएको छ । यस धामको दर्शन तथा अवलोकन गर्न नेपाल भारतको विभिन्न ठाउँबाट पर्यकट तथा भक्तजनहरु आउने गरेका छन् । वर्षमा दुई पटक यस धाममा मेला पनि लाग्ने गर्दछ ।

त्रिवेणी धाम तिन वटा नदी मिलेर बनेको छ । त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामले पनि चिनिने गरिन्छ । यस धाममा भगवान विष्णु स्वयम प्रकट भएको विश्वास रही आएको छ । सतियुगमा हाती नारायणी नदीमा पानी खान गएको बेला गोहीले हातीको खुट्टा तानेर मार्न खोज्दा हातीले भगवान विष्णुलाई गुहारेपछि भगवान विष्णु स्यम् प्रकट भई आफनो चक्रले गोहीलाई मारी हातीलाई बचाएको धार्मिक एतिहास रहेको छ । यस धामको महत्व र सुन्दरताले नेपाल भारतका विभिन्न ठाउँबाट गरि दिनमा करिब १ हजार पर्यटकहरु यस धाममा आउने गरेका छन् तर यो ठाउँको महत्वका अनुसार यो अझै कम रहेको स्वामी कृष्ण प्रपन्न आचार्यले बताए ।

स्वामी आचार्यका अनुसार यो धाम नेपालकै महत्पुर्ण धाम हो जसको दर्शन र भ्रमण गर्न दिनहुँ हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउनु पर्ने हो तर यहाँ बाटोघाटो, धर्मशाला, भोजनालय, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले यो ऐतिहासिक धार्मिक स्थल ओझेलमा परेको छ । यहाँ शुद्ध खानेपानी, विजुली, सुरक्षाको प्रवन्धपनि खासै छैन । यसको महत्वको विषयमा व्यापक प्रचार प्रसार पनि नभएकाले यो झनै ओझेलमा परेको स्वामी अचार्यले दुख व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा

    ७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण

    त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

    रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा
    • ७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण
    • त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त
    • रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
    • आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.