• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ६ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ६ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ७ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १० घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २४ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउपालिका

admin २०७४, श्रावण, २१

रबिन्द्र यादव नवलपरासी , २१ साउन ।

नवलपरासीमा वाढी प्रभावीत समुदायलाई राहत वितरण कार्यमा सरावल गाउ‘पालिका जिल्ला मै पहिलो बन्न सफल भएको छ । जिल्लाको बाढी प्रभावीत क्षेत्रहरु मध्ये सरावल गाउ‘पालिकाले आफ्नो कार्य क्षेत्रमा सबैभन्दा पहिला राहत सामाग्री बिवरण गरेको हो । सरावल ५ रामपुर खडौनामा बाढी प्रभावीत करिव २०० सय घरधुरीलाई राहत सामाग्री बिवतरण गरिएको सरावल गाउ‘पालिकाका कार्यकारी अधिकृत झबिश्वर रेग्मीले जानकारी दिनुभयो । अधिकृत रेग्मीका अनुसार प्रभावीतबाट प्रभावीत घर समुदायलाई तत्कालकालागी चिउरा , पानी र चाउचाउ उपलब्ध गराईएको हो। नवलपरासीको सरावल गाउ‘पालिकाले जिल्लामै पहिलो राहत बिवरण गरेपछि अन्य क्षेत्रमा पनि राहत सामाग्री छ ।

यसैगरी प्रतापपुर गाउपालिका वडा न ८ का वडा अध्यक्ष कादिर अलि अन्सारीले पनि बाढ बाट अति प्रभावित भएका र बिचल्ली परेका ५० भन्दा बढि घरधुरी परिवारलाई चिउरा चिनी र खद्दान वितरण गर्नु भएको छ भने अहिले जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा रातह वितरण गर्नु पर्ने देखिन्छ तर समाचार तयार पारिए सम्म यी ठाउँ बाहेक अरु कुनै ठाउमा बाढ पिडित परिवारलाई राहत वितरण गरिएको खबर प्राप्त भएको छैन । प्रतापपुर गाउपालिकाको वडा नम्बर ३ र ८ बढि बाढीबाट प्रभावित भएको थियोे भने सुस्ता गाउपालिकाको वडा नम्बर ३ धेरै प्रभावित भएको छ ।

वाढी प्रभावीत समुदायलाई सरावल गाउ‘पालिकाले आफ्नो वडा कार्यालय मार्फत तत्कालका लागि राहत सामाग्री उपलव्ध गराएको हो । गाउ‘पालिकाका अध्यक्ष राधेश्याम चौधरी , उपाध्यक्ष उत्तमा राय , कार्यकारी अधिकृत झबिश्वर रेग्मी सहितको टोली बाढी प्रभावीत क्षेत्रमा पुगेर राहत सामाग्रीलाई प्रभावकारी रुपमा बिवतरण गरेको थियो । बाढीबाट नवलपरासीको सदमुकाम परासी बजार सहित सरावल , पाल्हीनन्दन , प्रतापपुर र सुस्ता गाउ‘पालिकामा गरी करिब ३ हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावीत बनेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.