कर्मचारी सञ्चय कोषमा कर्मचारी माग ( हेर्नुहोस विज्ञापन सहित )
कर्मचारी सञ्चय कोषले शाखा अधिकृतदेखि प्रमुख सहायक सम्मका पदहरुमा कर्मचारी माग गरेको छ । मानव संसाधन तथा आन्तरिक व्यवस्थापन बिभाग पुल्चोकमा आवदेन फारम भदौं १५ गतेसम्म बुझाउन सकिने बताइएको छ ।