• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १६ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १७ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १७ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २४ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २४ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

admin २०७४, श्रावण, २८

रबिन्द्र यादव र नवलपरासी , २८ साउन ।

गौत्तम बुद्धको अष्ठ धातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र प्रबद्र्धनका लागी चिनीया लगानी भित्रिने भएको छ । रामग्राम स्तुप क्षेत्रलाई लक्षित गरी पर्यटकीय भब –९केन्द्र ०को रुपमा विकास गर्न चिनीया पक्षबाट लगानी हुन लागेको हो । आर्थिक रुपमा लगानी गरी यस क्षेत्रका विकासका लागी चिनिया टोलीले चासो देखाएपछि यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने निश्चित छ । चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्र मार्फत आएको एक टोलीले रामग्राम क्षेत्रको अवलोकन र अध्ययन गरी सकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो । विशेष गरी रामग्राम क्षेत्रलाई पुर्ण रुपमा बिशेष टुरिजम – ९ पर्यटकीय ०क्षेत्रको विकास प्रबद्र्धन गर्नकालागीसो चिनिया लगानी भित्रीन लागेको हो ।

चिनको निजी र सरकारी क्षेत्रमा आबद्ध समुहको एक टोलीले रामग्राम स्तुपको अध्ययन अवलोकन गरिसकेकाले छ । सो टोलीले रामग्राम नगरपालिका स‘ग रामग्राम स्तुपको विकासको गुरुयोजना मागकाले ततत्काल तयार गरि सो टोलीले प्रदान गरिने नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो । यसकालागी चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्र मार्फत सो टोलीले केही महिना भित्र रामग्राम नगरपालिकाको एक टोलीलाई आवश्यक सम्झौता पत्रमा हस्ताक्षर गर्न चिनिया बोलाउने तयारी भएको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो । सो क्रममा टोली स‘ग रामग्राम नगरपालिकालाई अन्तराष्ट्रिय सम्बन्ध जोड्ने सन्दर्भमा नगर क्षेत्रलाई समुचित ढ‘गबाट विकास र त्यसमा लगानी गरि रामग्राम स्तुप क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चुनाउने बिषयमा छफल भएको थियो ।

चिनको निजी र सरकारी क्षेत्रका व्यक्तिहरु सहभागी चिनिया टोलीले रामग्राम स्तुपको प्रबद्र्धन विकास लागी चासो देखाएकाले नगर पुर्ण रुपमा सकारात्मक भई सहयोग गर्न लागी परेको रामग्राम नगरपालिकाकी उप प्रमुख रम्भा कुंवरले जानकारी दिनुभयो । छनौट पश्चात सो कम्पनीले ति पर्यटकीय क्षेत्रमा आर्थिक लगानी देखी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा कसरी विकास गर्न सकिन्छ सम्पुर्ण लगानी सहित सबै काम चिनिया पक्षले गर्नेछ । रामग्राम स्तुपको विकास र प्रबद्र्धन लागि चिनिया टोली लगानी गर्नु खोज्नु निकै प्रभावकारी काम भएकाले यसका लागी आवश्यक सबै प्रशासनीय कार्य तत्काल अघि बढाउने रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो । यसको समन्वय र सहकार्यकालागी चिनको वेईजिङ्गमा रहेको चिन नेपाल संस्कृती आदान प्रदान केन्द्रले गरिरहेको छ । नेपालमा विभिन्न पर्यटकीय क्षेत्रका विकासका गतिविधी अघि बढाउने सो केन्द्रले अहिले नेपालमा केही पर्यटकीय स्थानहरुलाई छनौट गदैछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.