• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १७ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १७ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १७ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

बाढी पहिरोका कारण अहिले सम्म मृत्यु तथा बेपत्ताहरू

admin २०७४, श्रावण, ३०

काठमाडौं, ३० साउन
रौतहट : गौर नगरपालिका–३ कोइरी टोल बस्ने १६ वर्षीय प्रबेश मसरत साह बर्षादको पानीको कारण आइतबार बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोही ठाउँस्थित चिया प्यालेस होटल नजिक सोमबार शव उनको फेला परेको छ ।
यसैगरी रौतहटकै     चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पुल नजिकै हाल नाम, थर, वतन नखुलेका करीव ६० वर्षीय पुरुषको शव पानीले बगाइ ल्याएको अवस्थामा सोमबार फेला परेको छ ।
यसैगरी रौतहटकै दुर्गाभगवती गाउँपालिका–१ भलैया बस्ने १६ वर्षीय सर्फेल भाट आइतबार हराएकोमा खोजी गर्दै जाँद सोही ठाउँस्थित बाँसघारीमा बाढीले बगाई मृत्यु भएको अबस्थामा सोमबार फेला परेका छन् ।
यसैगरी रौतहटकै दुर्गाभगवती गाउँपालिका–६ पचुरुखी बस्ने ४० वर्षीया कोसिला देबी घरबाट सामान निकाल्ने क्रममा अबिरल बर्षाको कारण आएको पानीमा डुबेर आइतबार मृत्यु भएको छ ।
यसैगरी रौतहट राजपुर गाउँपालिका–६ अकलवा बस्ने ४५ वर्षीय शेख हुसेन अबिरल बर्षाको कारण आएको बाढीमा परी आइतबार बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोमबार उनको शव फेला परेको छ ।
यसैगरी रौतहटकै गुजरा गाउँपालिका–७ बस्ने ३० वर्षीय मलाही राम सोही गाउँपालिका–४ स्थित गुजरा खोलामा नुहाउने क्रममा आइतबार डुबेर बेपता भएका छन् ।
यसैगरी रौतहटकै ईसनाथ गाउँपालिका–९ बस्ने अन्सारुल देवानको छोरा १४ वर्षीय सकिल देवान घर अगाडिको नहरमा बाढी हेर्न जाँदा बाढीले बगाई मृत्यु भएको छ ।
यसैगरी रौतहटकै देवाहीगोनाही गाउँपालिका–५ बस्ने हरेन्द्र रायकी छोरी ११ वर्षीया सिताकुमारी नहरमा खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएकी छन् ।
पर्सा : बीरगंज महानगरपालिका–१६ ईनर्वास्थित सरसैया खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर वतन नखुलेका करीव ४५ वर्षीय पुरुषको शव सोमबार फेला परेका छ ।
यसैगरी पर्साकै जगरनाथपुर गाउँपालिका–५ मसियानी बस्ने ५० वर्षीय बासुदेब हजारा सोही ठाउँस्थित आफ्नै खेतमा पानी हेर्न जाँदा गण्डक नहरमा चिप्लेर खस्दा आइतबार बेपत्ता भएका छन् ।
बर्दिया : गुलरिया नगरपालिका–२ संघम बस्ती बस्ने ५३ वर्षीय बलबहादुर सिंह उनकै घर नजिकै नालाको पानीमा सोमबार मृत अबस्थामा फेला परेका छन् ।
सप्तरी : डाक्नेश्वरी नगरपालिका–८ बस्ने ६५ वर्षीय नथुनी राम आफ्नै खेतबारी हेर्न जाने क्रममा तरकैया खोलाले बगाएर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
उदयपुर : रौतामाई गाउँपालिका–६ बस्ने ५२ वर्षीया कर्णमाया मगर र उनकै ८ वर्षीय नाती सोही ठाउँस्थित रौता चिसापानी बजार गएकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा हुल्मा खोलाले बगाई मृत्यु भएको अवस्थामा खोलाको किनारमा दुबैजनाको शव सोमबार फेला परेको छ ।
बारा : महागढीमाई नगरपालिका–१ बरियारपुरटोल बस्ने नुरऐन मियाको छोरा १२ वर्षीय मैखुज मिया हुसेन र सोही ठाउँ बस्ने नजिर हुसेनको छोरा ११ वर्षीय सफराज हुसेनललाई गढीमाई मन्दिर नजिकै आएको बाढीले आइतबार बगाई लगेकोमा सफराजलाई सकुसल उद्धार गरिएको छ भने खोजी गर्ने क्रममा मैखुज मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यसैगरी बाराकै निजगढ नगरपालिका–११ बस्ने ३५ वर्षीया भवानीदेबी धामी सोही ठाउँस्थित शक्ति खोला तर्ने क्रममा आइतबार बगाई बेपत्ता भएकी छन् ।
यसैगरी बाराकै पचरौता गाउँपालिका–९ बस्ने ७० वर्षीय ब्रम्हदेब महतो अबिरल बर्षाको कारण हराएकोमा सोमबार सोही स्थानमा शब फेला परेको छ ।
कैलाली : खोलामा नुहाउने क्रममा आइतबार हराई बेपत्ता भएकी भजनी नगरपालिका–९ मत्यारी बस्ने ५५ वर्षीया माना गुरुङको खोजी गर्ने क्रममा सोमबार शव फेला परेको छ ।
सर्लाही : घर नजिकैको लखनदेही खोला तर्ने क्रममा खोलाले बगाउँदा बरहथवा नगरपालिका–१६ गंगापुर बस्ने १७ वर्षीया रोनुकुमारी मण्डलको आइतबार मृत्यु भएको छ ।
नवलपरासी : बर्दघाट नगरपालिका–१४ बस्ने ४० वर्षीय कोशबहादुर कामु मगर सोही ठाउँस्थित खजुरी खोलामा पौडी खेल्ने क्रममा आइतबार खोलाले बगाई बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।
दाङ्ग : तुलसीपुर उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय नेघबहादुर केसी सोही ठाउँस्थित कुवङ खोला तर्ने क्रममा आइतबार खोलाले बगाई बेपत्ता भएका छन् ।
मकवानपुर : बकैया गाउँपालिका–१ महादेव स्वस्तिक बस्ने ३२ वर्षीया सुनमाया मोक्तानको सोही ठाउँस्थित  धियाल खोलाले बगाएर आइतबार मृत्यु भएको छ । उनका छोरा १३ वर्षीय बिशाल मोक्तानलाई बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि चपुर हस्पिटल रौतहटतर्फ लगिएको छ । उनको अवस्था सुधार हुँदै गरेको छ ।
यसैगरी बकैया गाउँपालिका–१ मोरङगे धाइराबास बस्ने ५० वर्षीय मानबहादुर भोलनको स्थानीय चादे खोलाले बगाउँदा आइतबार मृत्यु भएको छ ।
महोत्तरी : जलेश्वर नगरपालिका–२ खैराचोक बस्ने रामकुमार ठाकुरको छोरा १५ वर्षीय बिकीकुमार ठाकुरको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । अबिरल बर्षाको कारण आएको भेलमा बग्दै गई नजिकैको पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी स्थानिय र प्रहरीले उद्धार गरी जनकपुर नगरपालिका–४ स्थित शान्ती कमिटी अस्पतालमा लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ईलाम : माई नगरपालिका–८ लालखोला चैते बस्ने ९७ वर्षीय मदन मगरको घरमा आइतबार पहिरो गई घर लड्दा उनको मृत्यु भएको छ ।
घटनास्थलमा स्थानीय प्रहरी खटि गई उद्धार कार्य गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको  छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.