चर्चित मोडेल रिना थापा मगरलाई फिमेल मोडल एवम् नृत्य अवार्ड
जानकारी केन्द्र
२०७४, श्रावण, ३०
तेस्रो सुन्दरादेवी सन्देश म्यूजिक अवार्डबाट चर्चित मोडेल रिना थापा मगर सम्मानित भएकी छन् । धादिङको ओम शान्ति चलचित्र मन्दिरमासंगीतका विभिन्न २१ विधाहरुमा प्रदान गरिएको अर्वाडमा लोकप्रिय नृत्याङ्गना समेत रहेकी थापा मगरले फिमेल मोडल एवम् नृत्य तर्फ सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेकी हुन् ।
आधुनिक, तथा पराम्परागत नृत्यहरुमा समेत आफ्नो कला प्रस्तुत गरेर चर्चा कमाएकी थापा मगरले दर्जनौ गीतहरुमा अभियन गरेकी छन् । अवार्ड प्राप्त गरेपछि थापामगरले आगामी दिनमा समेत काम गर्न सहज भएको बेनीअनलाइनलाई बताईन् । ‘अवार्ड कलकारको गहना हो, मेहनतले प्राप्त गरेको अवार्ड अमुल्य हुन्छ’ उनले भनिन् ।
हाल विभिन्न गीतहरुको सुटिङमा ब्यस्त रहेकी थापा मगरले आगामी दिनमा समेत कला र संस्कृतिको जर्गेना गर्ने गीतसंगितमा सक्रिय हुने बताईन् । अवार्डबाट चर्चित गायक, गायिका, मोडेल, सर्जक, संगीतकार, रचनाकार, छायांकनकार, रेकडिस्ट, नृत्यकार लगाएतका रहेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

