ट्रयाकटरको ठक्करबाट बालकको मृत्यु ।
जानकारी केन्द्र
२०७४, भाद्र, १७
रबिन्द्र यादव / बेलाटारी
नवलपरासीको विनयी त्रिबेणी गाउपालिका- ६ शिवपुर गढी स्थित रहेको पिपलको वाेट नजिक शनिबार साढे सात वजे ट्रयाकटर काे ठक्करबाट दुइ वर्षिय बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार शिवपुरगढी वाट त्रिबेणी तर्फ जाँदै गरेकाे लु २ त १८९३ नम्बरको ट्रयाकटरले खेली रहेकाे बालक लाई ठक्कर दिदा घाइते भइ उपचार का लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपाता ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालक साेहि ठाउँ बस्ने अंगद सहानी काे २ वर्षिय छाेरा विकाश सहानी रहेकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशव सिहं थापाले बताउनु भएको छ ।
ट्रयाकटर लाई प्रहरीले अाफ्नाे नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

