• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ८ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ८ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ८ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ९ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १२ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

निर्वाचनले भुलाउदै बाढीको पिडा , राहत वितरणमा राजनिति

admin २०७४, भाद्र, १९

भदौ १९, गौर ।

साउनको अन्तिम साता आएको बाढीका कारण आक्रान्त बनेको रौतहटमा स्थानीय तहको निर्वाचनको रौनकसंगै बाढीको पिडा समेत हराउदै गएको छ । बाढीपिडितका लागि राहतको नाममा नेताहरू ग्यास चुल्हो सहित भोट माग्न थालेपछि गाँउगाँउमा बाढीको पिडा बिस्तारै हराउदै जान थालेको छ । नेताहहरु निर्वाचनमा व्यस्त रहन थालेपछि राहत नपाएका रौतहटका केही पीडित भने सरकारी निकायमा धर्ना कस्न थालेका छन् ।

बाढीले घर बगाएर बेघर बनाएका व्यक्ति पनि राहतबाट वञ्चित भएका छन् ।तर, पछिल्लो समय रौतहटमा बाढीको भन्दा निर्वाचनको चिन्ताले नेता तथा स्थानीय दलका कार्यकर्तालाई सताउन थालेपछि पीडितको पक्षमा बोल्ने मान्छे नभएको गौरका पत्रकार राकेश यादवले बताए । राहत वितरणमा राजनीतिक भइरहेको पटक पटक विभिन्न सञ्चार माध्यमबाट समाचार प्रसारण हुँदा पनि स्थानीय प्रशासन केही गर्न सकेको छैन ।

स्थानीय पिपरा भलोहिया, बसतपुर, हजमीनियाका पीडितहरु दीनहु जिल्ला प्रशासन कार्यालय अगाडी नारा जुलुस धर्ना बसी प्रदर्शन गरे पनि प्रशासन माथि केही प्रभाव परेको छैन । असोज २ गते स्थानीय निर्वाचन हुने समय सरकारले निर्धारण गरेको बेला अचानक आएको बाढीको कारण थप चुनौती थपिएको हो । चुनावी वातावरण बन्दै गएको समयमा राहत वितरण चुनौती भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए । जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत राहत सामग्री पीडित समक्ष पुर्याुउनु पर्नेमा सो प्रक्रिया नअपनाउदा अनियमित रूपमा राहत वितरण भइरहेको छ । चुनाव प्रभावित बनाउने कार्य राहतको बहानामा भइरहेको देखिएको छ । राजनीतिक दलबाट उम्मेदवार भएकाहरुले मतदाताहरुलाई प्रभावमा पार्ने काम गरेर निर्वाचन अचार सहिंताको उल्लंघन गरिरहेका छन । हजमीनियाको जामुन महतो, पवन किशोर साह, भोला महतो, बसतपुरका रघुनाथ मिश्रा, दिनेश यादवले राहतको बहानामा राजनीति भइरहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार, राजपाका उम्मेदवारले आफ्नो कार्यकर्ताहरूलाई मुख हेरिहेरि राहतका सामानहरू दिने गरेको पीडितहरुको भनाइ रहेको छ ।

गत बुधवार आसमान नेपालले राहत वितरण गर्दा राजपा नेपालका भाग्य नारायण साह तेलीले आफ्नो वर्गको व्यक्तिलाई खोजी दिएको विरुद्धमा पीडितहरु प्राविधिक सहायक रामप्रवेश रामलाई घरैमा थुनेको थियो । पीडितहरुले राहत वितरणमा अनियमिता गरेको भाग्य नारायण साह, श्रीकिशुन साह, नागेन्द्र साह, राजाराम साहले अरू जातका पीडितलाई राहत नदिई आफ्नै नाता गोताका व्यक्तिलाई दिएको उनीहरूको दाबी छ । बसन्तपुरमा प्रभावित भएको घर सङ्ख्या १ हजार ३ सय १२ रहेको प्राविधिक सहाय रामले जानकारी दिए । पीडितहरुले प्रदर्शन गरिरहेको जानकारी प्राप्त भएपछि गएका सुरक्षाकर्मीहरुले पीडितलाई थप राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि रामलाई स्थानीयहरुले मुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.