Jankari Kendra
१८ भाद्र २०८३, बिहीबार
Worldlink

नेपाल टलिभिजनको लागी बिभिन्न पदमा कर्मचरी माग, विज्ञापन सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २५
नेपाल टलिभिजनको लागी बिभिन्न पदमा  कर्मचरी माग, विज्ञापन सहित

काठमाडौं,

नेपाल टेलिभिजनले  बिभिन्न पदमा २६ जना कर्मचारी माग गरेको छ । टेलिभिजनले  अंग्रेजी समाचार वाचक तथा रिर्पोटरमा ६ जना माग गरेको छ । त्यसैगरी नेपाली समाचार वाचक तथा रिर्पोटरमा १४ जना र कार्यक्रम निर्माता तथा प्रस्तोता ६ जना माग गरेको छ ।

हेर्नुहोस विज्ञापन

Top Changing Nepal

युट्युब सट्स