Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २५
मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं

नेपालिहरूको माहान चा दशै तिहार तथा छैठको लगि घर जाने यात्रुहरूको लागि मंगलबारदेखि  यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ने  भएका छन   ।

बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका हुन

 गौशाला, बालाजु, नयाँ बसपार्क , कलंकील, कोटेश्वर गायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स