नेपाल आइडलमा कसले कति भोट पाए
जानकारी केन्द्र
२०७४, भाद्र, २६
काठमाडौँ |
नेपाल आइडलको कतारमा हुने ग्र्याण्ड फाइनलमा पुगेका बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । आज घोषणा गरिएको टप ४ मध्येको नतिजामा बुद्ध लामाले सर्वाधिक अर्थात ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।
त्यस्तै प्रताप लामाले भोट पाउने शंख्याको क्रममा दोश्रो नम्बरमा परेका छन् । उसले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् ।
त्यस्तै तेश्रो नम्बरमा परेका निसान भट्टराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले भने मुख्य ४ मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आउट भएका छन् । सागरले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

