सांसदलाई पेन्सन दिने बारे विवाद
जानकारी केन्द्र
२०७४, भाद्र, २७
काठमाडौं २७ भदौ । पुर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य ब्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ ।
कांग्रेसका अधिका.श सांसद तथा एमाले र माओवादी केन्द्रको केही सांसद पुर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् ।, आजकोनागरिकमा यो खबर छ ।
पेन्सन माग गर्ने सांसदनै उपसमितिमा
पुर्वपदाधकारीको पारिश्रमकि र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा पुर्वसंसदलाई पेन्सन दिनुपर्ने माग गर्ने सांसदलाई राखिएको छ ।
राज्इ ब्यवस्था समितिको सोमबारको बैठकले जीवनकुमार शाहीको संयोजकत्वमा सात सदसीय उपसमिति गठन गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

