अर्चना पनेरू का अामा छोरी डान्सबारबाट पक्राउ परे
जानकारी केन्द्र
२०७४, आश्विन, ४
पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरू उनकी आमा सहित नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सोमबार राति डान्स बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरू बसपार्कको वाकर डान्सबारबाट पक्राउ परेका हुन । राती १२ बजे मदिरा सेवन गरेर हल्ला गरेपछि अर्चना पनेरू र उनकी आमा सुनिता पनेरू पक्राउ परेको बताइएको छ ।
उनीहरूले सीमा नाघेर होहल्ला गरेपछि स्थानीयको खबरमा पक्राउ गरेको बताइएको छ ।
पछिल्लो समय मुन वाकर डान्सबारमा अनेक गतिविधि हुँदै आइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई तलब दिनुपर्छ भन्दै अपहरण शैलीमा उठाएर कुटपिट गरेको समेत बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

