कतारबाट नेपाल आइडलको प्रत्यक्ष प्रशारण हेर्नुहोस – LIVE
जानकारी केन्द्र
२०७४, आश्विन, ६
विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।
[su_youtube url=”https://youtu.be/103HtIVTPE0″ width=”920″ height=”940″]
प्रमुख आकर्षणको केन्द्रमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार,२० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ | हेर्नुस आज कतारमा भैरहेको प्रत्यक्ष प्रशारण, सक्दो शेयर गरेर आफ्नो मन परेको गायकलाई जिताउनु होस् |
नेपाल दृष्टि
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

