नेपालीलाई दुर्व्यवहार गरेको पाइएमा भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही गरिने | हेरौ के कस्तो कारवाही हुन्छ त ?
जानकारी केन्द्र
२०७४, आश्विन, ७
नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।
चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
आजको कान्तिपुरमा यो खबर छ ।
http://freenepalinews.com
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

