Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

मधेश केन्द्र मै राजपा पत्तासाफ ! जीत पश्चात भारतीय नोट को माला (फोटो सहीत)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ८
मधेश केन्द्र मै राजपा पत्तासाफ ! जीत पश्चात भारतीय नोट को माला (फोटो सहीत)

गाैरका निर्वाचित मेयर राजपाका अजय गुप्ता । माला पनि भारतीय नोटकै लगाएर खुशियाली मनाइरहेका छन् हेर्नुहोस तस्बीरमा

१३ वटा स्थानीय तहको नतिजा आउँदा मधेस आन्दोलनको केन्द्र बनेको पर्सामा आन्दोलनको नेतृत्व गरेको राजपाले कुनैपनि स्थानीय तह जित्न सकेन । भने सहयात्री फोरम नेपालको पनि सन्तोष जनक मत परिणाम आउन सकेको छैन् । फोरम नेपालले पनि तीन वटा मात्रै स्थानीय तहको नेतृत्व गर्ने भएको छ ।

शिर्ष नेतृत्वले बेलैमा चुनावमा जाने निर्णय गर्न नसकेको कारणले राजपाले हार बेहोर्नु परेको राजपाका पर्सा संयोजक कृष्ण पटेल बताउँछन् । ‘मधेस आन्दोलनमा साथमा रहेका सबै दल एक भएर जानुपर्ने त्यो हुन सकेन पहिलो कमजोरी त्यही भयो, दोस्रो उम्मेदवारहरुलाई टिकट बाँड्ने बेलामा टिकट दिन नसकेका नेता कार्यकर्ताहरुलाई पुरै वेवास्ता गरियो, तेस्रो, चुनावमा पार्टीको रणनीति शुन्य भयो । त्यसैले ६ महिना आन्दोलन हाँकेको पर्सामा हातमा लाग्यो शुन्य भएको छ । ’

कान्तिपुर पल्स

Top Changing Nepal

युट्युब सट्स