• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ७. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

पाल्हीनन्दन गाउँपालिकामा स्थानिय द्वारा पुन तालाबन्दी

रबिन्द्र यादव परासी, १० असोज ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्थानिय जनताले गाउँपालिका घेराउ गर्दै आज फेरि तालाबन्दी गरेका छन् । गाउँपालिकाको नयाँ भवन कुश्मा गाउँमा बनाउनु पर्ने माग राख्दै स्थानियले आज दिउसो गाउँपालिका घेराउ गरि तालाबन्दी गरेका हुन् । कुश्मा परसीया गाउँबाट सयांैको संख्यामा आन्दोलनमा उत्रेका स्थानियहरु गाउँपालिकाको भवन कुनै पनि हालतमा बेलासपुर बनाउन नदिने चेतनावनी दिदै कार्यालयमा तालाबन्दी गरि महेसपुर परासी सडकखण्डमा एक घण्टा चक्का जाम गरेका थिए । चक्काजामले अवरोध भएको बाटोका कारण यातायात ठप्प बनेको थियो ।

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले बार्डको बैठकमा कार्यालयको भवन बेलासपुरमा बनाउने भनि कुनै प्रकारको कुरा नझिकि सोझै गाउँपरिषदबाट वडा अध्यक्ष एवं सदस्यहरुलाई मिलाई बहुमत पु¥याएर निर्णय गराएको विरोधमा अस्ती आईतबार ८ गते स्थानियले कार्यालय घेराउ गर्दै तालबन्दी गरेका थिए । एक त गाउँलले गरेको तालबन्दी अध्यक्ष गुप्ताले स्थानिय जनताको बिना सहमति, प्रशासनको सहयोगमा ताला फुटाउने कार्य गरे । यता हिजो सोमबार स्थानिय दाता गिरी, तारिन्द्र बर्मा र द्धारिका जयसवालको टोली गाउँपरिषदबाट बहुमति पु¥याई कार्यालय भवन बेलासपुरमा बनाउने निर्णयको प्रतिलिपि माग्न जाँदा अध्यक्ष गुप्ता र ति व्यक्तिहरु बिच भनाभन पनि भयो ।

अध्यक्षले स्थानिय संग सहमति नगरेको र प्रतिलिपि नदिई उल्टै सार्वजनिक मुद्दा चलाउने धम्की दिएकोे विरोधमा स्थानिय जनता आज फेरि पनि गाउँपालिका घेराउ गरि तालबन्दी गरेको स्थानिय आन्दोलित दाता गिरीले बताए ।


अध्यक्ष गुप्ताले परिषदबाट बहुमत पु¥याई गाउँपालिका भवन बेलासपुर चोकको पश्चिम २ सय मिटर झुल्निपुरको पोखरी पुरेर बनाउने निर्णय प्रति गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार सहित विभिन्न वडा अध्यक्ष एवं सदस्यहरुले आपत्ति जनाएका थिए । स्थानिय तह पुर्न संरचना आयोगले ताकेको गाउँपालिका केन्द्र साविक कुश्मा गाविस भवन रहेको उपाध्यक्ष कोहारले भन्दै भवन पनि यसै गाउँमा रहेको गाविस भवनको जग्गामा बनाईनु पर्ने हाम्रो माग रहेको बताईन् । साविक कुश्मा गाविस हाल पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर ३ मा पर्दछ र अहिले सार्न लागिएको कार्यालय भवन बेलासपुर पनि वार्ड नम्बर ३ मै पर्दछ । कुश्मा सबै वार्डको सेण्टर रहने हुँदा यसलाई अन्यत्र नसार्न स्थानियले सम्बन्धित निकायमा आग्रह गरे । साविक कुश्मा गाविसको भवनबाट करिब ४ सय मिटर पुर्व गाविसको नाउमा १ विगाहा भन्दा बढि जग्गा रहेको छ जुन कार्यालय भवनका लागि उचित स्थान रहने स्थानियले विचार व्यक्त गरे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    • सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.