४६ हजार ४ सय डलर सहित चाइनिज नागरिक पक्राउ
जानकारी केन्द्र
२०७४, आश्विन, १५
काठमाडौं, १२ असोज
नेपाल प्रहरीले बताए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा ड्रक एयरद्वारा नेपालबाट भुटान जान लागेकी राहदानी नम्बर जी ३८७७६०८५ बाहक चाइनिज नागरिक ४१ वर्षीया यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सय सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

