एमाले र हृदयेश त्रिपाठीले स्वतन्त्र राजनीतिक समूह गठन गरे, सूर्य चिन्ह लिएर निर्वाचनमा सहभागी हुने (विज्ञप्तिसहित)
जानकारी केन्द्र
२०७४, आश्विन, १७
काठमाडौं, १६ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय सदस्य हृदयेश त्रिपाठीले छुट्टै समूह निर्माण गर्दै एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।
त्रिपाठीसहित सांसद वृजेश कुमार गुप्ता, पूर्वसभासद् ईश्वरदयाल मिश्र, नेता पशुपतिदयाल मिश्र र जगदीश शुक्लाले राजपाबाट विद्रोह गरी स्वतन्त्र राजनीतिक समूह निर्माण गरेका छन् ।
त्रिपाठी समूह र नेकपा एमालेले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा एमालेको सूर्य चुनाव चिन्ह लिएर आगामी प्रदेश सभा र प्रतिनिधि सभामा सहभागी हुने सहमति भएको हो ।
स्रोत मदेश वाणि
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

