गच्छदार कांग्रेसभित्र प्रवेश गर्दै, यी दुई मन्त्रीहरुको पद गच्छदारको हातमा
जानकारी केन्द्र
२०७४, आश्विन, २६
काठमाडौं ।
विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई आफ्नो पार्टीमा ल्याउनेबारे नेपाली कांग्रेसभित्र आज अन्तिम बहस सुरु भएको छ ।
आज बिहीबार कांग्रेस शीर्ष नेताहरुले गच्छदारलाई चुनाव अघि नै आफ्नो पार्टीमा ल्याउनेबारे अन्तिम छलफल गरिरहेका छन् । यसबारे पार्टी सभापति शेरबहादुर देउवाले पटक पटक अध्यक्ष गच्छदारसँग कुराकानी गरेका थिए । तर उनलाई कुन पद दिने भन्नेबारे अहिलेसम्म कुनै सहमति भएको छैन् ।
लोकतान्त्रिक फोरमका गच्छदार कांग्रेससँग एकता गर्न चाहन्छन् भने देवहरु माओवादीसँग निकट छन् । गच्छेदार कांग्रेसको पृष्ठभूमिबाट आएका हुन् भने देव वाम पृष्ठभूमिका हु्न् । गच्छदारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देव र भूमिसुधार तथा ब्यवस्था मन्त्री गोपाल दहितलाई पार्टीबाट हटाउने प्रयास गर्दै आएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

